देश/प्रदेश

विराटनगर घोषणापत्र जारी गर्दै उपप्रमुख एवं उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न
समाचार
विराटनगर घोषणापत्र जारी गर्दै उपप्रमुख एवं उपाध्यक्षको राष्ट्रिय सम्मेलन सम्पन्न
  • ७ महिना अगाडि

विराटनगर —स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन कोशी प्रदेशको राजधानीमा सम्पन्न भएको छ। शनिबार २० बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको हो। सम्मेलनमा सहभागी महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले प्रचलित कानुनले प्रत्यायोजन गरिएका अधिकारहरूको प्रयोग सुनिश्चित हुनुपर्ने माग गरेका छन्। घोषणापत्रमार्फत उनीहरुले विभिन्न मागहरु राखेका हुन्। स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको […]