बाढीले तल्लो पिलुवाखोला जलविद्युत् आयोजनामा क्षति
धर्मदेवी नगरपालिका ४ मा रहेको तल्लो पिलुवा खोला जलविद्युत् आयोजना बाढीले क्षति गरेको छ । शनिबार आएको बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुर्याएको निर्माणको जिम्मा पाएको ईसान कन्स्ट्रक्सनका सञ्चालक केशवप्रसाद अर्यालले बताए । बाढीले आयोजनाको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतीय सामाग्री बगाएको उनले बताए । पिलुवामा आएको बाढीले करिब १ करोड ७० […]