शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बाढीले तल्लो पिलुवाखोला जलविद्युत् आयोजनामा क्षति

बाढीले तल्लो पिलुवाखोला जलविद्युत् आयोजनामा क्षति

  • सोमवार, जेष्ठ १९, २०७७
बाढीले तल्लो पिलुवाखोला जलविद्युत् आयोजनामा क्षति

धर्मदेवी नगरपालिका ४ मा रहेको तल्लो पिलुवा खोला जलविद्युत् आयोजना बाढीले क्षति गरेको छ । शनिबार आएको बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुर्याएको निर्माणको जिम्मा पाएको ईसान कन्स्ट्रक्सनका सञ्‍चालक केशवप्रसाद अर्यालले बताए ।

बाढीले आयोजनाको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतीय सामाग्री बगाएको उनले बताए । पिलुवामा आएको बाढीले करिब १ करोड ७० लाख बढीको क्षति भएको पनि अर्यालले बताए । पिलुवामा ९ दशमलव ५ मेगावाट विद्युत उत्पादनका लागि काम धमाधम भइरहेको थियो ।कान्तीपुरबाट शाभार

चर्चामा

सम्बन्धित समाचार