एमाले मतगणना अपडेट : चिप्स निकाल्ने काम सकियो, मतगणना सुरु
काठमाडौं— नेकपा एमालेको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मेसिनबाट चिप्स निकाल्ने काम सकिएसँगै मतगणनाको काम सुरु भएको हो । आयोगका अनुसार, ८० वटै मेसिनबाट चिप्स निकालिसकिएको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक […]