सात जिल्ला कोरोनामुक्त, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी संक्रमित
काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दै गएको मन्त्रालयले जनाएको छ।संक्रमण दर घट्दै गएसँगै ७ जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार ३ जिल्लामा ५ सय बढी कोरोनाका बिरामी रहेका छन्।बाजुरा, कैलाली […]