प्रधानन्यायाधीशले तोके सरकारी वकिललाई समय
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि सरकारी वकिललाई समय तोकेका छन् । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्। संसद विघटनको मुद्दाको सुनवाइका क्रममा शुक्रबार प्रधानन्यायाधीश जबराले आइतबारदेखि सरकार पक्षका बाँकी चार वकिललाई एक घण्टामा बहस सक्न भनेका हुन्। जबराले शुक्रबारको इजलास अन्त्य गर्दै भने, ‘ल आजलाई यति गरौं, आइतबारदेखि […]