तस्बिरमा हेर्नुहोस् कैलालीमा आँधी-हुरीले बनाएको तहसनहस
जेठ २४, २०७६ धनगढी – विहीबार राती ८ बजेको समयमा आएको तीव्र गतिको आँधी हुरीले कैलाली सहित सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीका अनुसार आज विहान ६ बजेसम्मको अपडेट अनुसार २ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । मृत्यु हुुनेमा टीकापुर नगरपालिका–२ का […]