बाजुराकाे सडक अलपत्र पार्ने बागमतीका मुख्यमन्त्री बानियाँ हेलिकप्टर चढेर पुगे वनभोज खान
बाजुरा– बाजुराकाे मार्तडी काेल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानिया हेलिकप्टर चढेर बनभाेज खान पुगे। नेपालमा जे चटक गर्छन्, नेताहरूले गर्छन्’ भन्ने भाष्य त्यसै बनेको होइन बिकास निर्माणका काम अलपत्र पारेर मुख्य मन्त्री बनेका बानिया बिहीबार चर्चाकाे पात्र बनेका छन। विपद्मा राहत पुर्याउनदेखि विवाहमा सरिक हुन नेता, मन्त्रीहरू हेलिकप्टर चढेर पुगेका समाचार कति आए कति […]