सुनसान बन्दै बाजुराका गाउँ, युवाजति ‘कालापहाड’
बाजुरा — युवाजति धमाधम भारत (कालापहाड) पस्न थालेपछि बाजुराका गाउँ युवाविहीन बनेका छन् । गाउँमा गरिखाने मेसो नभेटेपछि युवाहरु घरमा ताला लगाएर भारततर्फ जाने क्रम बढ्दै जाँदा त्यहाँका गाउँहरू सुनसान बनेका हुन् । बाजुराको खप्तड छेडदह गाउँपालिका वडा न १ को रानकाँडा गाउँ निकै सुन्दर छ । खेतमा गहुँ, जौ, बयेली खेलिरहेका छन् । हरियाली […]