त्रिवेणीका चार विद्यालयमा समावेशी शौचालय निर्माण
बाजुरा–बाजुराको त्रिवेणी नगरपालिकाका सामुदायिक विद्यालयहरुमा समावेशी (अपाङ्गमैत्री) शौचालय निर्माण गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र महिला विकास मञ्चद्धारा सञ्चालित सबल बालिका, सबल समुदाय (सबास) परियोजनाले स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा समुदायको समन्वय र सहकार्यमा निर्माण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण बालबालिकाहरुको सुरक्षित, सहज र सम्मानजनक सरसफाइ […]