४ वटा संसदीय समितिको बैठक बस्दै
आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अर्थ समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ। बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ। आजै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबाट समितिमा प्राप्त निवेदनका सम्बन्धमा महासङ्घका प्रतिनिधिहरू, गाँउपालिका र नगरपालिका महासङ्घका प्रतिनिधिहरू, उद्योग, […]