बुधबार, बैशाख १२, २०८१

देश/प्रदेश

विपद् व्यवस्थापनको पूर्वतयारीमा जु्ट्न प्रधानमन्त्रीक‍ो निर्देशन
देश
विपद् व्यवस्थापनको पूर्वतयारीमा जु्ट्न प्रधानमन्त्रीक‍ो निर्देशन
  • ९ महिना अगाडि

काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै विपद् व्यवस्थापनको तयारीमा जुट्न निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले उद्दार, राहत र पुनर्स्थापनाका […]