धनगढीका खेलाडी चकबल च्याम्पियनसिपमा भाग लिन ताईवान जाने
धनगढी — चकबल प्रतियोगितामा भाग लिन १२ जना खेलाडी ताइवान जाने भएका छन् । भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच (समुद्रको किनार) चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्ष मुनिका १२ जना खेलाडीको टोली ताइवान जान लागेका हुन्। नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुरलगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग […]