कर्म होइन काममा भर परौँ मानव औतार सबै
सुरेशकुमार पाण्डे— गजल! कर्म होइन काममा भर परौँ मानव औतार सबै, नपरौँ भ्रममा अन्धविस्वासभित्र खबरदार सबै। को देखेर आयो खै स्वर्ग नर्क आकास पत्ताल, यो समाजलाई भ्रममुक्त गरौँ हामी बारबार सबै। कसैले राजनीति गरे तिम्रैछातिमा भ्रमको खेती, अहिलेसम्म गरिबकै लागि बनेनन् सरकार सबै। लिएर जाने केही छैन अन्तिम यात्रा रित्तो हुन्छ, नबनौँ एक आर्काको पराण […]