गाउँपालिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बाटोको नाप जाँच नै नगरी नक्कली बिल भरपाई बनाएर उपभोक्ता समितिलाई रकम भुक्तानी गरेपछि हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव–इन्जिनियर […]