सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव सूचिबाट हटाइयो
कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा दफावार छलफलपछि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्य सूचि रहेको थियो। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको प्रतिवेदनसहित […]