दार्चुलाबाट धनगढी जाँदै गरेको जीप दुर्घटना : दुई जनाको मृत्यु,७ घाइते
डोटी— डोटीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दार्चुलाको लेकमबाट धनगढी गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जीप बुधबार बिहान ४ :३० बजे डोटीको जोरायल गाउँपालिका- १, खडिनामा दुर्घटना हुँदा दार्चुला, लेकम गाउँपालिकाका तीन वर्षीया रितिका पार्की र अन्दाजी ४० वर्षीय धौलीदेवी धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीपमा […]