सुदूरका चार पालिकाले ल्याएनन् बजेट, बाँकी पालिकाका यस्ता छन् विशेषता
धनगढी – सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये चारबाहेक सबैले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका, डडेलधुराको परशुराम नगरपालिका तथा बझाङको थलारा र सुर्मा गाउँपालिकाबाहेक सुदूरपश्चिमका ८४ स्थानीय तहले आइतबार बजेट पेश गरेका हुन्। परशुराममा वडाको बजेट निर्धारणबारे विवाद भएपछि आइतबार बजेट प्रस्तुत हुन नसकेको हो। अधिकांश पालिकाले बजेटमा शिक्षा, […]