भूकम्प प्रभावितका समस्या बुझ्न बाजुराका प्रजिअ लगायतकाे टाेली गाउँमा
बाजुरा– बाजुराका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुले भूकम्प प्रभावितका समस्या बुझ्न गाउँमा गएका छन । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगतायकाे टाेली गौमुल गाउँपालिका-२ आगरका भूकम्पबाट विस्थापित भएका १२ परिवारलाई बस्तीमै पुगेर भेटघाटन गरेका हुन् । गौमुल गाउँपालिको समन्वयमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला प्रहरी […]