दशै तिहार नजिकिएसंगै सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको घुँइचो
धनगढी— दशै तिहार नजिकिएसंगै सुदूरपश्चिमका सीमा नाकाबाट स्वदेश फर्कनेको दिनहुँ घुँइचो लाग्ने गरेको छ। नेपाल–भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो। कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन्। पछिल्लो दुई सातायता […]