सुदूरपश्चिममा पेट्रोलियम पदार्थको अभाव, पेट्रोल पम्पबाटै कृतिम अभाव सिर्जना
धनगढी —सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कृतिम अभाव सिर्जना गरिएको छ। नेपाल आयल निगम, प्रादेशिक डिपो धनगढीमा पेट्रोलियम पदार्थ मौज्दात पर्याप्त भए पनि डिलरहरुले लिन मानेका छैनन्। गत शुक्रवार आयल निगमबाट डिलहरुले पेट्रोलियम पदार्थ बिक्रीका लागि खरिद गरेका थिएनन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने भन्दै व्यापारीले खरिद गर्न नमानेका हुन्। नेपाल आयल निगम, प्रादेशिक कार्यालय धनगढीका […]