खप्तड छेडेदहमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्वन सम्बन्धी अन्तरक्रिया
बाजुरा– खप्तड छेडेदह गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयाेग कञ्चनपुरकाे आयाेजनामा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । अख्तियारबारे जानकारी, भ्रष्टाचारजन्य कसुर र सजाय, पालिकासँग सम्बन्धित उजुरी पर्ने कारण, हाल अख्तियारमा उजुरीको अवस्था लगायतका विषयमा छलफल गरिएको छ । त्यस्तै कार्यक्रममा प्रस्तुतिकरण गर्दै अख्तियारका […]