फ्रिज भरिएपछि सुदुरपश्चिम प्रदेशमा रोकियो स्वाब संकलन
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलनको काम ५ दिनका लागि रोकिएको छ । भण्डारण क्षमताभन्दा बढी स्वाब संकलन हुने अवस्था भएपछि काम रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘ल्याबको डिप फ्रिजमा ११ सय वटाभन्दा बढी स्वाब राख्न सकिँदैन,’ उनले भने । विभिन्न ठाउँबाट संकलन भएर प्रदेशको एकमात्र प्रयोगशालामा ल्याइएका नमुनाको परीक्षणमै […]