आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा कुल ७४ खेल खेलिने छ । त्यसमध्ये सोमबार रातिसम्म ३८ खेल समाप्त भइसकेको छ । अर्थात, जारी आईपीएलमा आधाभन्दा बढी खेल खेलिसकिएको छ । आईपीएलको १७औँ संस्करणले आधा बाटो तय गर्दासम्म थुप्रै कीर्तिमान पनि बनेका सकेका छन् । आईपीएलको इतिहासमा एक पालीमा सर्वाधिक रनको नयाँ कीर्तिमान पनि […]