प्रधानमन्त्री कप क्रिकेट: पुलिस, सुदूरपश्चिम र मधेशको जित
रुपन्देही —नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी र मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकीलाई ७ विकेटले हरायो । ९३ रनको झिनो लक्ष्य पुलिसले […]