एनपीएल विजेताका लागि पुरस्कार घोषणा, कसले कति पाउने?
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ। त्यस्तै दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछ। यसअघि नै प्लेअफमा चार टिम […]