सिउँदो रंगाउन नपाउदै भीमको प्रेम खोस्यो दैवले
दिनेश अधिकारीको रचनामा तारादेवीले गाएको एउटा नेपाली गीत छ, ’सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन !’ हो गीतमा भनिए जस्तै मानिसको जीवन न त सोचे जस्तो हुन्छ न सम्झे जस्तो नै। कैलालीको लम्कीका भीमराज भण्डारीलाई पनि नियतीले अहिले यस्तै गराईदिएको छ। जीवन यात्रामा भेटिएकी सुनिता […]