आज महानवमी, बलि दिएर दुर्गा भवानीको पूजा गरिंदै
बडादशैँको नवौँ दिन आज देशभर महानवमी पर्व मनाइँदैछ। घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउने गरिन्छ। महानवमीका अवसरमा आज दशैँघर लगायत बिभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलि सहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने […]