यी हुन् जिल्ला हाँक्ने ७ महिला सिडिओ
काठमाडौं — गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार ७ महिला अहिले प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर उदाहरणीय काम गरेका छन् । पछिल्लाे समय राज्यका विभिन्न निकायमा महिलाले सक्षम नेतृत्व दिएका छन् । भक्तपुरमा हुमकला पाण्डे, रामेछापमा लिलाकुमारी केसी पाण्डे, तेह्रथुममा चन्द्रकला ओली, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ, जुम्लामा दुर्गा बञ्जाडे र हुम्लामा विनिता भट्टराईलाई प्रमुख […]