बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश १
  • गृहमन्त्रालयले माग्यो ६ जिल्लामा छ सय कर्मचारी, दैनिक तलब १२००

गृहमन्त्रालयले माग्यो ६ जिल्लामा छ सय कर्मचारी, दैनिक तलब १२००

  • सोमवार, मंसिर २३, २०७६
गृहमन्त्रालयले माग्यो  ६ जिल्लामा छ सय कर्मचारी, दैनिक तलब १२००

गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्ञिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको छ।

सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो। माग अनुसार कञ्चनपुरमा ९१ ,झापामा १सय६४ जना, ललितपुरमा १सय१७ जनाको दरखास्त मा गरिएको हो। त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र १सय१७ को माग गरिएको छ।  यसका लागि आवेदन सम्बन्धीत जिल्लामा १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ। त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ।

 

चर्चामा

सम्बन्धित समाचार