साप्पाटाकी सुत्केरी र नवजात शिशुको हेलिकेप्टर बाट उद्धार
स्वामीकार्तिक गाँउपालिका १ साप्पाटा कि २४ बर्षिय निर्मला विक र उनको नजवात शिशुलाई हेलिकेप्टर बाट उद्धार गरिएको छ । सुत्केरी ब्यथा लागेकी निर्मलालाई आफन्तले बुधवार कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । बच्चा उल्टो अबस्थामा रहेको थियो, जेनेतेन बुधबार नै बच्चा बाहिर निकाल्यौ, कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स गंगा खत्रिले वताएकी छन् । आमा […]