राजनीति

एमालेले प्रधानमन्त्रीलाई भन्यो- फसेका नेपालीको उद्दार गर्न इजरायली समकक्षीसँग कुरा गर्नुहोस्
राजनीति
एमालेले प्रधानमन्त्रीलाई भन्यो- फसेका नेपालीको उद्दार गर्न इजरायली समकक्षीसँग कुरा गर्नुहोस्
  • २ years अगाडि

काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले इजरायलमा फसेका नेपालीहरूको उद्दारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले इजरायलमा हमासको आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका समकक्षीसँग तत्काल संवाद अघि बढाउनुपर्ने बताए। उनले भने,’सरकारले विज्ञप्ति जारी गरेर पुग्दैन,संसदमा जानकारी गराएर हुँदैन। त्यहाँका समकक्षी […]