नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व भएको बताएका छन्। आज तिहार पर्व, २०८२ को शुभकामना सन्देश जारी गर्दै उनले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका हुन्। उनले भने,‘सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व […]