पार्टीभित्र गुटबन्दी गर्नु अपराध हो, पार्टी नीति र विधानले चल्छः नेता थापा
बाजुरा—नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले पार्टीभित्र गुटबन्दी गर्नु अपराध हुने बताएका छन् । पार्टी नीति, नियम, विचार र विधानले चल्ने भएकाले कसैले पनि पार्टी भित्र गुटबन्दी गर्न नपाइने नेता थापाले बताए । बिहिवार नेकपा एमाले बडिमालिका नगर कमिटिले आयोजना गरेको नेता तथा कार्यकर्ता परिक्षण कार्यक्रममा बाल्दै थापाले भने म बाजुरामा चार पटकसम्म […]