• होमपेज
  • बडिमालिका
  • मुलुककाे आर्थिक सुधारमा सरकार कटीबद्ध छ : पूर्वमन्त्री गिरी

मुलुककाे आर्थिक सुधारमा सरकार कटीबद्ध छ : पूर्वमन्त्री गिरी

  • शनिबार, बैशाख ६, २०८२
मुलुककाे आर्थिक सुधारमा  सरकार कटीबद्ध छ : पूर्वमन्त्री गिरी

बाजुरा–  नेकपा (एमाले) केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व मन्त्री पदम गिरीले वर्तमान सरकार देशलाई निकास दिन लागिपरेकाे बताएका छन ।  देशकै दुई ठूला दलहरु मिलेर राजनीतिक स्थायीत्वका साथै आर्थिक शुसासन र युवा राेजगारी बढाउन लागि परेकाे बताएका छन ।

सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा बाजुरा पुगेका गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक अस्थीरताको अन्त्यका लागि बनेको दाबी गरे । बडीमालिका नगरपालिकाले  गरेको स्वागत कार्यक्रममा बाेल्दै पुर्व मन्त्री  गिरीले सरकार बनाउने र भत्काउने खेलको अन्त्यका साथै मुलुक सुधारआत्मक बन्दै गएकाे दावी गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार