बाजुरा काँग्रेस सभापतिमा निर्णायक बन्दै चक्र शाह
बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको पहिलो चरणका सभापतिका उम्मेद्धवार चक्र शाह निर्णायक बन्ने भएका छन् । पहिलो चरणमा कबिराज पण्डित, रामसिं रावल र चक्र शाह बिच प्रतिश्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिको लागि दोस्रो चरणमा मतदान हुने भएको छ । पहिलो चरणमा कुल खसेका १२ सय ५ […]