स्ववियु निर्वाचनः आज संगठन दर्ता, आइतबार मतदाता सूची सार्वजनिक
काठमाडौं – चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आजबाट शुरू भएको छ । आज निर्वाचनमा भाग लिने विद्यार्थी संघ संगठनको दर्ता शुरू गर्ने कार्यतालिका छ । स्ववियु निर्वाचन कार्यतालिकाअनुसार आइतबार फागुन २१ गते मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै, फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, […]