निर्वाचन आयोगले सोध्यो बालेनसहित यी उम्मेदवारलाई स्पष्टीकरण
काठमाडौं— निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाहसहित ४ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। बालेनसहित एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो। झापा ५ का उम्मेदवार, भक्तपुर २ का बस्नेत, सुनसरी १ का साम्पाङ र रुपन्देही २ का उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो। उनीहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको […]