बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

  • सोमवार, चैत्र २, २०८२
सेयर गर्नुहोस् :
पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १५, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार