संसदीय राजनीतिबाट सन्न्यास लिने सिके राउतको घोषणा
काठमाडौं —जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्न्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिंदै अगाडि बढाउने’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा […]