बुढिगंगा नगरपालिकाको मतदान स्थगित
बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको छ । बाजुरामा […]