बझाङमा घरमै पुगेर उपचार सेवा प्रवाह
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० ले यहाँका स्थानीय वासीहरुलाई घरघरमा पुगेर स्वास्थ्य उपचार गर्नुका साथै निःशुल्क रुपमा औषधिवितरण गर्न थालेको छ। लकडाउनको समयमा विरामी हुँदा बाहिर निस्किन नपाउने भएपछि वडा अध्यक्ष दलबहादुर विष्टको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली स्थानीयको घरमै पुगेर स्वास्थ्य चेकजाँच तथा उपचार सेवा प्रवाह गरिरहेका हुन। टोलीले वडाभित्र रहेका दम्दुर, खैरा, […]