शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

  • बिहिबार, अशोज १, २०७७
डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले एक सूचना जारी गर्दै मूल्य घटेको बताएको हो । भारतबाट मूल्यसूची केही घटेर आएकाले नेपालमा पनि मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ। अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेको मूल्य राति १२ बजेदेखि लागू हुनेछ। पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार