सुदूरपश्चिमकी पहिलो डोजर महिला चालक भट्ट बनिन्
दिनभरी मेलापातमा ब्यस्त, बस्तुभाउका लागि घास दाउरा, घरको चुलोचौको र परिवारका लागि खानपानको ब्यवस्था। सुदूरपश्चिमका अधिकांश गाउँबस्तीका महिलाको यस्तै दैनिकीमा पृथक परिचय बनेको छ, कौशिला भट्टको। उनी सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक बनेकी छिन्। भट्टले गत माघ २४मा यातायात कार्यालय महेन्द्रनगरबाट ‘जे २’ वर्गबाट स्काभेटरको लाइसेन्स पाएकी हुन्। ‘माघ १८ गते लिखित थियो, त्यसमा पास […]