सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
वि.सं.२०८२ साल जेष्ठ १९ गते । सोमबार । ईश्वी सन् २०२५ जुन २ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष । तिथि–सप्तमी, ४८ घडी १३ पला, रातको १२ बजेर २७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा, ५४ घडी १९ पला, रातको २ बजेर ५४ […]