एकैदिन ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु
काठमाडौं — पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ […]