सोमबार तपाईंको दिन कस्तो रहला ?
वि.सं.२०७८ साल जेठ ३१ गते सोमबार । ईश्वी सन् २०२१ जुन १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–चतुर्थी, ३६ घडी ३९ पला, बेलुकी ०७ बजेर ४९ मिनेट उप्रान्त पंचमी । नक्षत्र–तिष्य,३३ घडी ४२ पला,बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त अश्लेषा […]