प्रहरीको आग्रह- हतियार बुझाउनू, पोशाकको दुरुपयाेग नगर्नु
काठमाडौं— नेपाल प्रहरीले प्रदर्शनका क्रममा प्रहरीलगायत अन्य सुरक्षा हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पारेमा फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो । सुरक्षा हातहतियार, सञ्चार […]