कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईदै
जनपक्षीय पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार देशभर विभिन्न कार्याक्रम गरी मनाईदै छ । जनपत्रकार संगठन नेपालले देशका विभिन्न ठाउँमा अन्तरक्रिया, छलफल, विचार गोष्ठी तथा पुस्तक विमोच जस्ता कार्यक्रम राखेर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउन लागेको हो । काठमाडौमा जनपत्रकार संगठन नेपाल र अखिल नेपाल जनसांस्कृतिक महासंघको […]