के कोरोनाको महामारी फेरि फर्कन सक्छ ?
काठमाडौँ– विश्वमा कोरोनाको बढ्दो केसहरूको बिच छिमेकी राष्ट्र भारतमा हालसम्म कोभिड-१९ का ४ नयाँ उप-प्रजातिहरू फेला परेका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार, यसमा एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ उप-भेरियन्टहरू समावेश छन् । एलएफ.७ र एनबी.१.८.१ अझै पनि एकदम नयाँ छन् । भारतीय सार्स-कोभ-२ जेनोमिक्स कन्सोर्टियमका अनुसार, तमिलनाडुमा एनबी.१.८.१ को एउटा केस […]